टोकियो/जापान । हामी प्राय लेख्ने गर्छौँ, जापान विश्वकै कम आपराधिक घटना घटने मुलुकहरुको सूची पर्दछ । तर यहाँ केहि यस्ता अपत्यारिला अपराधहरु हुने गर्दछन् जुन घटनाहरु, आपराधिक मानसिकता भन्दा पनि प्रयोगात्मक मानसिकताबाट निर्देशित जस्तो देखिन्छ । यस्तै घटना मध्ये गत, शुक्रबार टोकियोको तोसिमा वार्डमा अवस्थित एक कन्विनिएंस स्टोरको बाहिर, एक जना घाईते व्यक्तिले उद्दारका लागि पुगेका प्रहरीलाई नै छुरा प्रहार गरे ।
प्रहरीका अनुसार, शुक्रबार राती करिब १०:३० बजेतिर उक्त कन्विनिएंस स्टोरका कर्मचारीले स्टोर बाहिर एक जना घाईते व्यक्ति रहेको फोन गरेर जानकारी गराए । उद्दार तथा अनुसन्धानका लागि त्यहाँ पुग्दा ति घाईते व्यक्तिले प्रहरीलाई नै चक्कु प्रहार गरे । जसबाट ३० वर्षिय प्रहरी जवान पनि घाईते भए ।
उक्त, व्यक्तिलाई पक्राउ गरियो । प्रहरी बयानमा ति ४९ वर्षिय मानिसले, आफू आत्महत्या गर्न चाहेको तर कारणवस नसेको र त्यहि बेला प्रहरी आईपुग्दा, प्रहरीलाई आक्रमण गरे, प्रहरीले गोलि हानिदेला भनेर चक्कु प्रहार गरेको बताएका छन् ।
जापानमा यस प्रकारको घटना नौलो होईन, यस्ता मानसिकरुपमा विछिप्तहरुको विभिन्न प्रकारको आक्रमणमा धेरै पटक विदेशीहरु पनि परेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




