
टोकियो/जापान । शुक्रवार ( मे ७ तारिख ) जापानमा एकैदिन ६ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संख्या गत जनवरी १६ तारिख पछिकै सबैभन्दा धेरै हो ।
३ महिनापछि अत्यधिक संक्रमित पुष्टि भएको शुक्रबार एकैदिन १४८ जनाले ज्यान गुमाएका छन् । एकैदिन कोरोनाका कारण ज्यान गुमाउनेहरुको यो संख्या कोरोना संक्रमण सुरुभएदेखि कै पहिलो उच्च रेकर्ड हो
कुन प्रान्तमा कति ?
शुक्रवार (मे ७ तारिख)ओसाकामा ५० जना,ह्योगोमा ३९ जना,चिबामा ७ जना,टोकियोमा ६ जना,खानागावामा ६ जना,होक्काईदोमा ४ जना,नारामा ४ जना,फुकुओकामा ४ जना,ओखायामामा ३ जना,एहिमेमा ३ जना,सिगामा ३ जना, गुन्मामा २ जना,नागानोमा २ जना, मिए,तोयामा,गिफु,तोकुसिमा,तोचिगी,ओकिनवा,कुमामोतो, ईसिखावा,फुकुसिमा र सिजुओकामा १/१ जना गरि कुल १४८ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हालसम्मको संक्रमित संख्या ?
जापानमा हालसम्म ६ लाख २८ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० हजार ७ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ५ लाख ४६ हजार ७ सय १ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
जापानले कोरोना खोप कार्यक्रमलाई तीब्रता दिने, दैनिक १० लाख डोज खोप लगाउने तयारी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




