
टोकियो/जापान । नेपालमा कोरोना संक्रमण माहमारी फैलिएपछि, विश्वभर छरिएका नेपालीहरुले आ-आफ्नो ठाउँबाट सकेको सहयोगमा जुटेका छन् ।
यसैक्रममा,टीकापुरमा कोरोना महामारीको भयावह स्थितिमा अक्सिजन सिलिन्डरको व्यवस्था गर्न टीकापुर अस्पताल, टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर सरोकार समूहलाई सहयोग गर्न् जापान मा कार्यरत टिकापुर बासी श्याम बोगटीले चलायको अभियान लाई सम्पूर्ण टिकापुर बासी हाल जापान मा बिभिन्न पेसा तथा छेत्रमा कार्य गर्दै आइरहेका मनकारी सहयोगिहरु बाट संकलित १,९०,२६० (एक लाख नब्बे हजार दुई सय साठी) रकम आज नेपाल पठाईएको छ ।

यस अभियानमा निम्नलिखित व्यक्तिहरुले सहयोग गरेका थिए ।
श्याम बोगटी १०५७०
तीर्थ उपाध्याय १०५७०
तपेंद्र रावल १०५७०
बिक्रम थापा १०५७०
ललित रावल १०५७०
बिनिता बिस्ट ५,२८५
बिर्ख बोगटी १०५७०
बम बोगटी १०,५७०
कमल बोगटी २१,१४०
जनक साउद ५,२८५
भरत बोगटी ५,२८५
अनीता थापा ५,२८५
हेमन्त रावल १०,५७०
सूरज चौधरी ५,२८५
रमेश जंग कुँवर १०,५७०
चेतमान रावल ५,२८५
गणेश राज जैशी १०,५७०
तपेंद्र नाथ १०,५७०
सौरवि बिस्ट ५,२८५
निशान्त खड़का ५,२८५
कल्पेश वि क ५,२८५
खकिन्द्र राज नाथ ५,२८५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




