
हेल्पिङ् ह्याण्ड जापान टिमले ११ लाख ७२ हजार ५ सय २८ रुपैया रवि लामिछाने फाउण्डेसनमा पठायको छ । ग्रुपले कोरोनाका कारणनेपालमा परेको असरलाई मध्यनजर गर्दै अक्सिजन सहयोग तथा राहत अभियान चलाईरहेको छ । अक्सिजन अभियानलाई जापानकोईसिखावाकेनले पनि सपोर्ट गरेको छ । बिगत २३ बर्ष देखि नेपालको नगरकोट देखि लुक्ला सम्म बिभिन्न सामाजिक क्षेत्रमा प्रत्येक्षसहयोग गर्दै आउनु भयकि समाजसेवि सिमोउ सिमाजाकिले सिटि अफिस संग सहयोगको लागि पहल गरि HHJT का शुभचिन्तकशर्मिला थापाको सहजिकरणमा सरकारि लेवलबाटै कानुनि रुपमा मान्यता लिई यो कार्यको सुभआरम्भ गर्नु भयको थियो ।समाजसेविसिमाजाकिले सहयोग गरेका सोलुखुम्बु जिल्लामा १३ वटा प्राथमिक स्कुल संचालनमा छन । ईसिखावा कार्यालयका अनुसारकार्यालयले सामाजिक कार्यमा अग्रसर समुहहरुलाई पहिले देखि नै सपोर्ट गर्दै आएको र HHJT ले गर्दै गरेको सबै काम नियाल्दाआफुहरुलाई मन परेकोले सपोर्ट गरेको सिटि अफिस अन्तरगत ईन्टरनेसनल एसोसियसन सलोन चिफ उरानो आयाकोले बताउनु भयो ।अभियानमा विभिन्न देशबाट सहयोग हुने क्रम जारि छ । जापान बासि नेपाली हरुले पनि उल्लेख्य सहभागिता जनाएका छन।अभियान मे२७ गते राति १२ बजे सम्म चल्ने टिमले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




