
जापान । जापानमा पछिल्ला दिन कोरोना भाईरस विरुद्ध खोप लगाउने काम तीव्रगतिमा अगाडी
बढेसंगै,खोपको भण्डारणमा देखिएको तापक्रमको सहि व्यवस्थापन गर्न नसक्दा खोप खेर जाने घटनाहरु पनि बढिरहेको छ ।
कोभिड खोपको भण्डारण अत्यन्तै संवेदनशील मानिन्छ र सोहि अनुरुपको भण्डारणको व्यवस्था गरिरहेको जापानले पनि पुर्णरुपमा सुरक्षित गराउन नसकेको एक रिपोर्टले देखाएको छ । जापानको लोकप्रिय मध्ये एक दैनिक पत्रिका योमिउरी दैनिकको रिपोर्ट अनुसार हालसम्म ७ हजार भन्दा धेरै पटक लगाउन मिल्ने खोप खेर गएको छ । कोभिड खोप तत्काल आपूर्तिकै समस्या भईरहेको बेलामा हुने यस्ता क्षतिले, थप समस्या निम्त्याउने गरेको छ । जापानमा गत फेब्रुअरी १७ तारिखबाट कोरोना खोप लगाउने अभियान सुरु भएको हो । हालसम्म, चिकित्सा क्षेत्रमा कृयाशील व्यक्तिहरुमा लगाईसकेको छ भने,६५ वर्षभन्दा माथिको वृद्ध/वृद्धाहरुलाई देशैभर धमाधम खोप लगाईँदैछ ।
जापानमा कोरोना खोप लगाउने काम अन्य विकसित मुलुकको तुलनामा ढिला भएको छ । यहाँका सम्पूर्ण नागरिकहरु माझ खोप पुग्न अझै केहि महिना लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




