नेपाल लगाएत बिश्व को बिभिन्न देश मा पैसा पठाउदै आएको JAPAN REMIT FINANCE (JRF)ले आफ्नो ग्राहकहरुको सुबिधा लाई मध्यनजर गर्दै रेमिटेन्सको निम्ती जिजिटल प्रबिधी प्रयोग गर्दै JRF Wallet app सन्चालन गरेको थियो ।

हालसालै नेपाल मा पैसा पठाउन को निम्ती e-sewa र prabhu pay सेवा पनि सुरु गरिएको कम्पनीले जनाएको छ । साथै E-sewa र prabhu pay को अकाउन्टमा पठाएको पैसा (real time ) तुरुन्तै deposit हुने र सर्भिस चार्ज मात्र ३०० येन लाग्ने तथा आफ्नो Wallet मार्फत सजिलै जुनसुकै बेला पनि तुरुन्त पैसा पठाउन सकिने कुराको JRF का नेपाल प्रमुख ॠषि आचार्य ले जानकारी दिनु भयो । हाम्रो बिशेषता हरु विस्तृतमा १.नेपालमा भएको आफ्नो तथा आफन्तको E-SEWA र Prabhu Pay मा JRF Wallet मार्फत पैसा पठाउन सकिने छ । २.पहिलो तथा प्रत्येक ४ पटक पैसा पठाउदा सेवा सुल्क (Service Charge ) लाग्ने छैन । (यो सुबिधा Black Card /Manual Trans को लागि मात्र लागु हुनेछ)। ३.Remit card तथा Wallet card बनाउदा कुनै शुल्क लाग्ने छैन । ४.JRF Wallet बाट पहिलो पटक पैसा पठाउदा सेवा शुल्क (Service Charge ) लाग्ने छैन । ५.नयाँ मेम्बरको लागि Mobile App JRF Wallet बाट बिना झन्झट नै Register गर्न सकिने छ । प्रक्रिया पुरा भएपछि तुरुन्तै पैसा पठाउन सकिने छ । ६.JRF Wallet Log In गरेर पैसा पठाउन चाहेको व्यक्तिको विवरण आफै ले Add गर्न सकिने छ। ७.Wallet मा भएको पैसा रेट राम्रो भएको बेला अथवा आफ्नो आवश्यकता अनुसार आफैले पठाउन सकिने छ । ८.जापानभरी रहेका सम्पूर्ण JAPAN POST BANK (Yucho) ATM र Family Mart मा भएको JP को ATM बाट २४ सै घण्टा Wallet Charge गर्न र पैसा पठाउन सकिने छ । ९.नेपालको सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहर मा सजिलै Deposit गर्न सकिने छ । १०.पैसाको कारोबार गर्ने प्राय सम्पूर्ण बित्तिय संस्थाहरु बाट Cash पनि लिन सकिने छ । ११.कारोबारको जानकारी केहि मिनेटमा नै Notification (SMS)/email बाट तुरुन्त प्राप्त गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार