
Japanese Prime Minister Yoshihide Suga and his wife Mariko Suga are greeted as they arrive at Newquay Airport in southwest England early Friday June 11, 2021 where he will attend the G7 Summit to be held at Carbis Bay in Cornwall. (Leon Neal/Pool via AP)
टोकियो/जापान । जापानी प्रधानमन्त्री योसिहिदे सुगा जि सेभेन ( ७ औद्योगिक राष्ट्रहरुको सम्मेलन)समिटमा भाग लिन शुक्रवार ब्रिटेन पुगेका छन् ।
यस पटकको जि सेभेन समिटमा, कोरोना माहमारी पछिको आर्थिक पुनरुत्थान, जलवायु परिवर्तन तथा चाईनाको आर्थिक तथा सैन्य शसक्तिकरणका बारेमा विशेष छलफल तय भएको छ । ब्रिटेन प्रस्थान गर्नुअघि हानेदा विमानस्थलमा संचारकर्मिहरुसंग बोल्दै सुगाले भने – ‘म जि सेभेनका सबै नेताहरुसंग विश्ववाई महत्व राख्ने विषयहरुमा प्रष्ट छलफल गर्नेछु ।यसका साथै टोकियोमा हुने समर ओलम्पिकलाई कसरी सुरक्षित बनाउने भन्नेबारे पनि छलफल गर्नेछु ।’
जि सेभेन समिट शुक्रवार ( आज ) देखि आईतबारसम्म,कोर्नवालको कार्निस बेमा आयोजना गरिखएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




