{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624435237214","source":"other"}

टोकियो/जापान । आज ( जुन २३ तारिख) टोकियोमा एकैदिन ६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अघिल्लो सातातो बुधबारको तुलनमा ११८ जनाले अधिक हो ।

गत २० तारिखबाट आपतकालिन् अवस्था हटाई, अर्धआपतकाल कायम टोकियोमा फेरि संक्रमण दर बढ्ने संकेत गरेको छ । यद्यपी अर्धआपतकालमा पनि कोरोना रोकथामका उपायहरु कडाईका साथ पालना गराईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार