टोकियो/जापान । जापानको राजधानी टोकियोमा बुधबार ( जुलाई २१ तारिख)एकैदिन १८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
टोकियोमा यति उच्च संख्याको संक्रमण ६ महिनापछि फेरि दोहोरिएको हो । यस अघि गत जनवरी मध्यतिर सोहि उच्च संक्रमण बिन्दुमा पुगेको थियो ।

कोरोना संक्रमण नियन्त्रणका लागि आपतकालिन् अवस्था समेत कायम टोकियोमा संक्रमण भने घट्नुको सट्टा झन- झन् बढ्दै गएकोछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार