{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627034477313","source":"other","origin":"gallery","sources":["236412645029212"]}

टोकियो/जापान ।टोकियो ओलम्पिकको उदघाटनको दिन टोकियोको आकाशमा देखिएको सम्झना लायक एरोबेटिक सुन्दरता ।

टोकियो ओलम्पिक २०२० आज ( जुलाई २३ तारिख ) राती ८ बजेबाट औपचारिक शुभारम्भ गरिँदैछ । समुदघाटन अघि टोकियोको आकाशमा सेल्फ डिफेन्स फोर्सले प्रदर्शन गरेको फाईटर जेट प्रदर्शनीको क्रममा खिचिएका दृश्यहरु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार