{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627050068782","source":"other","origin":"unknown"}

टोकियो/जापान । टोकियो ओलिम्पिक २०२० को उदघाटन समारोहमा नेपाली टोलीको परेड निकै सुन्दर देखियो । यस पटक ५ जना खेलाडी, ४ जना प्रशिक्षक र बाँकी प्रबन्धक तथा प्रशासक गरी २३ जना ओलम्पिकमा सहभागी हुन नेपालबाट जापान आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार