{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627138036957","source":"other"}

टोकियो/जापान । शनिबार जापानलाई टोकियो ओलम्पिकको पहिलो स्वर्ण पदक हात लागेको छ ।

पुरुष जुडो ६० समुहबाट खेलाडी ताखातोउले जापानलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् । यसअघि रियोदि जेनेरियो ओलम्पिकमा ताखातोउले कास्यपदकमा चित्त बुझाएका थिए ।
यहि विधामा जापानलाई सन २००४ को एथेन्स ओलम्पिक पछि पहिलो पटक स्वर्ण पदक प्राप्त भएको हो। ।अघिल्लो पटक केबल कास्य पदकमा चित्त बुझाउँदै घर फर्किएका ताखातोउले सबै शुभचिन्तकहरुलाई आभार व्यक्त गर्दै खुसीले रंगशालामा आँशु झारेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार