टोकियो/जापान ।जापानको अत्यन्तै लोकप्रिय हाँस्य कलाकार शिमुरा केन जन्मिएको गाउँको रेल स्टेसनमा उनको सम्झना र सम्मानमा शालिक प्रतिस्थापन गरिएको छ । शिमुराको ७० वर्षको उमेरमा गतवर्ष ( सन २०२० ) मार्चमा कोभिड संक्रमणका कारण निधन भएको थियो । जापानमा कोभिड संक्रमण भई निधन हुने पहिलो उच्च सार्वजनिक पहिचान बोकेका व्यक्तिमा पर्दछन् ।
शिमुराको सम्झना र सम्मानमा धातुको पुर्णकदको शालिक मात्रै बनेको छैन । त्यो स्टेसनमा पुग्नेबित्तिकै शिमुरालाई याद दिलाउने उनले पफर्म गरेका गित ‘हिगासी मुरायाना ओन्दो’को म्युजिकलाई त्यस स्टेसनको आईडीकारुपमा प्रयोग गरिएको छ । सुन्नुहोस् यो भिडियोमा
西武鉄道 東村山駅の発車メロディ「東村山音頭」!きょうから復活とのことで さっそく確認してきました。予想通り、多くの国分寺行きが発車する 国分寺線2番ホームが「ひがっしむ~らや~ぁま~ ♪♪♪」でした。 pic.twitter.com/M7wu8u3uTw
— 10月の列車 (@oct_rain1259) July 14, 2020
उनको शालिक संगै लेखिएको कुराले अझ धेरै मन छुन्छ, एउटा कलाकारको सम्मानमा स्थानिय सरकार र स्थानियहरुको तदारुकता उदाहरणीय लाग्दछ । शालिकको पृष्ठभूमिका रहेको भित्तमा लेखिएको छ -多くの笑いと感動をありがとう。( सबै हाँसो उत्साहका लागि धन्यवाद )

यो शालिक टोकियोको हिगाी मुरायामा स्टेसनको पुर्वि गेट अगाडी छ । शिमुरा केन जापानको यस्तो हाँस्य कलाकार हुन् उनि जापानी समुदायमा मात्रै नभई जापानमा बस्ने विदेशीहरुले पनि अत्यन्तै रुचाउँथेँ । उनिको शारिरिक हाउभाव तथा प्रस्तुतीहरु भाषै नबुझ्ने मान्छेले हेरेपनि मनोरञ्जनपूर्ण लाग्ने खालका हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




