टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी दुई वर्षे कार्यकालको लागि सदस्य पदमा उम्मेद्वारी दिएका दिनेश लोहनीले चुनावी मैदानमा जापानवासी नेपालीहरुको मतको परिणाममा, हारजित जे भए पनि स्वीकार गर्ने बताएका छन् ।
धादिङ समाज जापानका महासचिवसमेत रहेका लोहनीले एनआर्एनए जापानको केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ता गराएका छन ।
नेपालमा रहँदा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका लोहनी त्रिभुवन बिश्वबिधालयबाट अर्थशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका लोहनी जापानिज भाषा स्कुल,सेन्मोन गाक्को हुँदै हाल आफ्नै ब्यबसायमा संलग्न छन् । जापानमा नेपालीको सुख दुखमा साथ दिंदै स्वदेशलाई आत्मनिर्भर बनाउने अठोट र नेपालको बिकासमा एउटा ईटा थप्ने सुरुवातीको रुपमा आफ़ूले उम्मेदवारी दिएको लोहनीको भनाई छ ।
लोहोनी ६ वर्षअघि जापान आइ हाल व्यापार व्यावसाय गर्दै आएका छन । धादिङ ज़िल्लामा जन्मिएर जापानमा आफ्नो कर्मथलों बनाउदै आएका लोहोनीले जापानवासी नेपालीहरूको सहयोगको अपेक्षा गर्दै अमूल्य मत दिनसमेत अपील गर्नु भएको छ ।
(लोहनीका केहि सामाजिक जिवनका केहि तस्बिरहरु )


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




