{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629851155764","origin":"unknown","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"id":"286918218015900","type":"premium"}]}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । जापानको राजधानी टोकियोमा हिजो( अगस्ट २४ तारिख) बाट पाराओलम्पिक २०२० को औपचारिक सुरुवात भएको छ । सन २०२० मै हुनुपर्ने पाराओलम्पिक कोभिडका कारण १ वर्षपछि धेकेलिएको छ । विश्वका १६० मुलुकका पाराओलम्पिएनहरुको सहभागीता रहने यस खेल महाकुम्भमा नेपालको तर्फबाट १ जना खेलाडी, तेक्वान्डोमा सहभागी हुँदैछिन् – पलेशा गोवर्धन ।

टोकियोमा भएको उदघाटन सत्रमा पलेशाले नेपालको झण्डा बोकेको दृश्य विश्वभरका नेपालीहरुको सामाजिक संजालभरी भरिएका छन् । यसै महिना सम्पन्न टोकियो ओलम्पिकमा गौरिका तथा एलेक्जेन्डर साहले बोकेका थिए ।

पलेशा यसपलीको पाराओलम्पिकमा सहभागी एक मात्रै खेलाडी हुन् । उनि तेक्वान्दो खेलका लागि छनौट भई, प्रतिष्पर्धाको लागि टोकियो आईपुगेकी हुन् । उनिसंगै,प्रशिक्षक कविराज नेगी लामा, डाक्टर दिपक श्रेष्ठ, ओलम्पियन दिपक बिष्ट टोकियो आईपुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार