
निगाता/जापान ।जापान साँच्चै नै खुल्ला संग्रालय नै हो । जहाँ भौतिक विकास, सुचना प्रविधिको आविष्कार मात्रै होईन प्राकृतिक तथा ऐतिहासिक सम्पदासंगै सांस्कृति पाटोहरुको पनि अत्यन्तै धेरै विविधता पाईन्छ ।
आजको यो सामग्री चाहीँ जापानको एउटा फरक पर्व -“वारा आर्ट फेस्टिवल”बारे तयार पार्दैछौँ । जापानी भाषामा वारा(藁) भनेको पराल हो । त्यसैले यसलाई परालबाट बनेका कलात्मक सामग्रीहरुको मेलाका रुरमा बुझ्दा सहज हुनसक्छ ।यो तस्बिरमा हेर्नुहोस्

यो पर्व मनाउँदा हरेक वर्ष कुनै एउटा थिम( विषयमा) आधारित भई मनाउने र त्यहि अनुरुपको कलाहरु प्रस्तुत गर्ने चलन छ । यस पटक भने कोरोना महामारीबाट छुटकारा मिली सुखी र सम्पन्न जीवनको कामना सहित ‘सौभाग्य’ लाई थिम बनाएर यि पराले कलाहरु बनाईएको छ ।
https://youtu.be/-K-arr7olzU

यि कलाहरु हरेक वर्ष, त्यहाँ अवस्थित मुसासिनो आर्ट युनिभर्सिटीका विद्यार्थीहरुले स्थानीय कलकारहरुसंगको सहकार्यमा बनाउँदै आएका छन् । यो पर्व, निगाता सहरको उवासेकिगाता पार्कमा चलिरहेको छ । यो आउँदो अक्टोबर ३० तारिख सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




