{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633068012861","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"id":"243173517047900","type":"premium"},{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["243173517047900","286918218015900"],"is_remix":false}

टोकियो/जापान । सन २००४ तिर केहि सपना र आकाँक्षाहरु बोकेर जापान छिरेका एक आम नेपाली युवा हुन् केशब थापा । जस्को आज नेपाली समुदायमा मात्र नभई जापानी समुदायमा समेत राम्रो व्यवसायीक पहिचान बनिसकेको छ ।

सन २००४ मा भाषा विद्यार्थीको रुपमा जापान छिरेका थापा सन २०० ९ देखि जापानको डिजायन एण्ड प्रिन्टिङको व्यवसायमा सक्रिय छन् ।

सबैले गरिरहेको भन्दा पृथक पेशा अंगाल्दै केहि चुनौतीपुर्ण तर फरक पाटोबाट सफलता प्राप्त गर्न सफल एकदमै न्युन विदेशी हरु मध्ये एक हुन् थापा । पढ्दा पढ्दै जोखिम मोलेर बजार प्रबर्दककोरुपमा काम थालेका थापाले केहि वर्षमा नै आफ्नै व्यवसायको सुरुवात गर्न सफल भए । हाल उनि बिजी प्लस मिडिया नामक कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशकका रुपमा कृयाशील छन् । आउनुस् वास्तवमा १७ वर्षको अवधीमा उनले के सिके ? के पाए ? हेरौँ यो कुराकानी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार