
टोकियो/जापान । सुन्दा अचम्म लाग्ला कि, जापानमा पनि विद्यार्थीहरु विद्यालयमा अनुपस्थित हुने संख्या बढ्दो छ । यद्यपी यस पटकको अनुपस्थितिलाई भने कोरोना भाईरस महामारीले बढाएको देखिन्छ ।
सरकारले बुधबार जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष सन २०२० मा १ लाख ९६ हजार १२७ जना विद्यार्थीहरु विद्यालयमा अनुपस्थित रहे । यसरी विद्यालय अनुपस्थित हुने यो डाटा प्राथमिक तथा निम्न माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरुको हो । यो संख्या अघिल्लो वर्षको तुलनमा १४ हजार ८ सय ५५ जनाले बढेको हो ।
उक्त अध्ययन अवधिमा विद्यालयहरुमा बुलिङ (बदमासी, थिचोमिचो, डर देखाइनु) का ५ लाख १७ हजार १६३ कायम भएका छन् । बुलिङका घटना भने पहिलेको तुलनामा ९५ हजार ३ सय ३३ ले घटेको हो । जापानका प्रथमिक स्कुलदेखि उच्च तहसम्म पनि यस्ता बुलिङ्का घटनाहरु व्यापकरुपमा हुने गरेका छन् । कतिपय अवस्थामा यसैका कारण विद्यार्थीहरु विद्यालय नजाने तथा आत्महत्या जस्ता कठोर निर्णयमा समेत पुग्ने गरेका छन्।
यसका अलवा सो अध्ययन अवधिमा विद्यलायस्तरका विद्यार्थीहरुको आत्महत्या संख्या ४ सय १४ जना कायम भएको छ । यो अघिल्लो वर्षको तुलनामा ९८ जनाले वृद्दी भएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




