{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1636514934961","origin":"gallery","fte_sources":[],"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

आम निर्वाचन भएपछि नया प्रतिनिधि सभाले प्रधानमन्त्री छान्ने संसदीय नियम अनुसार आज किसिदा फुमिओ पुनः दोश्रो पटक जापानको प्रधानमन्त्री बन्दैछन ।

प्रधानमन्त्री किसिदा फ़ुमिओले आज बिहान पद बाट राजीनामा दिएपछि नया मन्त्रीमंडल गठनको प्रक्रिया सुरुभएको हो ।

यस अघि भएको निर्वाचनमा जापानको १००औँ प्रधानमन्त्री बनेका किसिदा अब प्रधानमन्त्री बन्दा १०१ औँ बन्नेछन ।नया क्याबिनेटमा पूर्व शिक्षामन्त्री हायासी योसिमासाले विदेशमन्त्रालय सम्हाल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार