जापान । जापानको तोत्तोरी, सिगा,ह्योगो,गिफु, निगाता, नागानो, आकिता लगायतका जापान सागरतर्फका विभिन्न स्थानहरुमा पछिल्ला केहि वर्षयताकै उच्च हिमपात भईरहेको छ ।

डिसेम्बर ५ तारिखबाट निरन्तर परिरहेको हिउँ, २० सेन्टीमीटर देखी ९५ सेन्टीमीटर सम्म जमेका छन् । भारी हिमपातले मानिसहरुको आवागमन तथा दैनिक कामकाजहरुमा प्रत्यक्ष असर पारेको छ ।

सवारी साधन गुड्ने बाटोहरुमा झण्डै १ मिटर सम्म हिउँ जमेकाले सवारी साधनहरु बाटैमा जाममा परिरहेका छन् । रेलको लिगमा हिउँ जमेकाले रेलसेवाहरु अवरुद्द भएका छन् । त्यस्तै हिउँ प्रभावित क्षेत्रहरुको एयरपोर्टमा हिउँ जमेका कारण जापान भरका १ सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् ।

आजसम्मको हिउँ नै उच्च रेकर्डको हो भने, भोलि( २८ डिसेम्बर) सम्म पनि निरन्तर हिउँ पर्ने मौसमी अनुमान रहेकाले उत्तरी तथा पश्चिमी जापानको जनजिवन थप कष्टकर बन्ने चेतावनीहरु जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




