जापान। अन्ततः कोरोना संक्रमण अत्याधिक बढेपछि, नयाँवर्षको सुरुवातसंगै जापानका ३ वटा प्रान्तहरुमा अर्धआपतकाल लागु गर्ने निर्णय भएको छ ।
नयाँवर्षको आन्तरिक चहलका कारण कोरोना संक्रमण ह्वात्तै बढेपछि पछिल्लो केहिदिन यता सरोकारवालाहरुसंग निरन्तर छलफल तथा परामर्शमा जुटेको किसिदा सरकारले आज अन्तिम पटक विशेषज्ञहरुसंगको बैठक तथा स्विकृती पश्चात यहि जनवरी ९ तारिखबाट जनवारी ३१ तारिखसम्म अर्धआपतकाल कार्यन्वयन गर्ने निर्णय गरेको हो ।
किसिदा सरकारले, ओकिनवा, हिरोशिमा र यामागुची प्रान्तका मुख्य/मुख्य प्रभावित सहरहरु केन्द्रित गरि अर्धआपतकाल घोषणा गरेको हो । ति स्थानहरुमा रेस्टुरेन्ट तथा होटलहरु कति बजेसम्म खोल्ने तथा माधक पदार्थहरुको बेचविखन के गर्ने भन्नेबारे भने सम्बन्धित प्रान्त सरकारहरुले निर्णय गर्ने गरि निर्णय गरिएको छ ।
यसरी कोरोनाकै कारण अर्धआपतकाल घोषणा गर्नुपरेको, अघिल्लो वर्षको सेप्टेम्बरमा हटाईएपछि कै पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




