जापान ।आज जापान सागर वरपरका भुभागहरुमा कतिपय स्थानहरुमा हिमपात भईरहेको छ भने कतिपय स्थानहरुमा भारी हिमपात हुने चेतावनी जारी गरिएको छ ।
जापनी मौसम विज्ञान एजेन्सीका अनुसार, कडा चिसो हावाको चापसंगै जापानको होक्काईदो देखि किन्कि क्षेत्रहरुमा हिमपात भईरहेको छ । कतिपय स्थानहरुमा पछिल्लो २४ घण्टाको अवधीमा ८० सेन्टीमीटरसम्म हिउँ परेको छ ।

आज ( जनवरी ६ तारिख) बेलुकासम्म होकुरिकु तथा नागाता प्रान्तका साथै तोक्काई क्षेत्र जस्ता समतल भुभागहरुमा पनि भारी हिमपातको जोखिम रहेको छ । जापान मौसम विज्ञान एजेंसीले हिमपातका कारण सवारी आवागमनमी पर्नसक्ने असरप्रति सचेत रहेर, हिमपातमा सावधानी अपनाउन आग्रह गरेको छ ।
आज बिहानसम्ममा निगाता,नागानो तथा होक्काईदोका विभिन्न स्थानहरुमा ८० सेन्टीमीटरसम्म हिउँ जम्मा भएको बताईएको छ । यस वर्षको जाडो यामको सुरुवातसंगै भारी मात्रामा हिमपात भईरहेका ति स्थानहरुमा ३ मिटरभन्दा धेरै हिउँ जमेका स्थानहरु समेत रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




