टोकियो/जापान । जापानी श्रम मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अघिल्लो वर्ष जापानमा कामदारहरुको मासिक औसत आय ३ लाख १९ हजार भन्दा बढि कायम भएको छ । यो पछिल्लो ३ वर्षयताकै उच्च औसत आय हो ।
स्वास्थ्य श्रम तथा क्ल्याण मन्त्रालयले प्रस्तुत गरेको रिपोर्ट अनुसार,अघिल्लो वर्षको औषत मासिक आयमा यस पटक ०.३ प्रतिशतले वृद्धि भएको हो । मन्त्रालयले जापानभरका ५ जना वा सो भन्दा बढि कामदारहरु रहेका ३० हजार भन्दा धेरै कम्पनीहरुमा मासिक आयको सर्वे गरि, आज यो प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको हो ।
मन्त्रालयको रिपोर्टमा प्रस्तुत भए अनुसार,कामदारहरुको मासिक आय ,बेसिक मासिक तलब,ओभरटाईम,बोनस लगायतका सबै जोडेर मासिक कुल ३ लाख १९ हजार ५ सय २८ येन औसत देखिन आएको हो । यो त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशतले बढेको हो ।
कोभिड माहमारीका बिच पनि जापानमा कम्पनीमा काम गर्नेहरुको आय सन २०१८ पछि पहिलो पटक वृद्धि भएको देखिएको हो ।वर्तमान सरकार कामदारहरुको आय वृद्धि गराउँदै उत्पादकत्व बढाउनुपर्ने पक्षमा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




