
टोकियो/जापान । जापानमा बसोवास गर्ने युक्रेनी तथा रसियनहरुको ठूलो समूहले जापानको राजधानी टोकियोमा युक्रेनमाथी रुसको आक्रमको विरुद्ध प्रदर्शन गरेका छन् ।
शनिबार जापानको राजधानी टोकियोको अत्यन्तै व्यस्थ स्टेसन सिवुया अगाडी, जापान वसोवास गर्दै आएका करिब २ हजार जना युक्रेनी तथा रसियनहरु एकै ठाउँमा जम्मा भई,युक्रेनमा रुसले गरिरहेको आक्रमण तथा समग्र युद्ध गतिविधिको विरोध गरेका हुन् । र्यालीमा सहभागीरुले युक्रेन राष्ट्रियगान समेत गाएका थिए ।
राजधानी टोकियोमा मात्रै नभई,टोकियो बाहिरका हिरोशिमा तथा नागासाकी लगायतका सहरहरुमा पनि त्यहाँ वसोवास गर्ने युक्रेनीहरुले रुसको आक्रमण विरुद्ध विरोध जनाएका थिए । सहभागीहरुले युक्रेनको राष्ट्रिय झण्डा, रुसी आक्रमण बन्द गर, युद्ध अन्त्य गर, युक्रेनलाई सहयोग गर,पुटिन युक्रेनलाई आक्रमण बन्द गर जस्ता नारा लेखिएका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
र्यालीमा सहभागी युक्रेनीहरुले आफ्ना आफन्त तथा देशको पिडा बोलिरहेका थिए भने रसियनहरुले आफ्नो देशका सरकारको कदमप्रति खेद व्यक्त गरिरहेका थिए । र त्यहाँ म रसियन हुँ, मेरो सरकारको कृयाकलाप प्रति लज्जित छु,जस्ता शव्दहरु लेखिएका बोर्डहरु समेत देखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




