टोकियो/जापान । कुनै समय सबैजसो मानिसहरुको पहिलो रोजाईमा रहेको जापानको राजधानी टोकियो सन २०२१ मा आईपुग्दा आकर्षण घटेको छ ।
अघिल्लो वर्ष टोकियो क्षेत्रबाट अन्यत्र बसाई सर्न चाहने मानिसहरुको संख्या हालसम्मकै उच्च देखिएको छ । टोकियो स्थित गैरनाफामुलक परामर्शदात्री संस्था फुरुसातो खाईकि सिएन(ふるさと回帰支援センター)सेन्टरले जनाए अनुसार सन २०२१ मा ४९ हजार ५१४ पटक टोकियो छाड्न चाहनेहरुलाई परामर्श प्रदान गरिएको छ । यसरी यति धेरै संख्यामा टोकियो छाड्न चाहने मानिसहरुले परामर्श लिएको पहिलो पटक हो। ।
त्यसो त टोकियोमा सेवा सुविधाहरु घटेर या असुरक्षित भएर मानिसहरु अन्यत्र गएका /जान चाहेका भने होईनन् । कोरोना माहमारीका कारण जापानका झण्डै २५ प्रतिशत कम्पनीहरु टेलिवर्कमा रुपमान्तर भएका छन्, जसका कारण मानिसहरु जहाँ बसेपनि काम गर्नेसक्ने भए । यसका अलवा कतिपयले चाहीँ यो भिडभाड छाडेर आफु जन्मए, हुर्किएको शान्त ठाउँहरुमा नै बस्न चाहे । परिणामा टोकियो छाड्नेहरुको संख्या बढ्न गयो ।
त्यसो त पछिल्ला केहि वर्षयता सन २०१९ देखि नै टोकियो छाड्न चाहनेहरुको संख्या उच्च देखिँदै आएको छ । टोकियो छाड्नेहरु मध्ये अधिकांस आसपासका प्रान्तहरु साईतामा, चिबा, खानागावा, ईबाराकी, तोचिगी सम्म गएको देखिएको छ । यसका अलवा, कान्साई तथा तोहोकु क्षेत्रमा जानेहरुको संख्या पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




