टोकियो/जापान ।हिजो ( २१ अप्रिल) जापानभर ४७ हजार १ सय ३१ जनामा कोरोना संक्रमण भएको छ भने ५१ जना संक्रमितहरुको निधन भएको छ ।
जापनको टोकियोमा सबैभन्दा धेरै एकैदिन ६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने सबैभन्दा थोरै तोकुशिमा प्रिफेक्चरमा जम्मा १०३ जनामा संक्रमण पुष्टि भएको छ ।
जापानमा पछिल्लो केहि सातायता संक्रमण स्थिर देखिएको छ । संक्रमित संख्या उल्लेख्य नघटेता पनि वृद्धिदर सामान्य रहँदै आएको छ । जापानमा हाल दैनिक औसत ४० हजार जनाको हाराहारीमा संक्रमित देखिँदै आएपनि गम्भीर प्रकृतिका बिरामीहरुको संख्या भने अत्यन्तै न्युन रहेको छ ।
हालसम्म जापानभर कुल ७५ लाख ४३ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये २९ हजार २ सय २२ जनाको मृत्यु भएको छ भने ६९ लाख ८५ हजार ९ सय ५४ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




