टोकियो/जापान । विगत २ वर्षदेखि बन्द भएको जापानको सेन्दाई अन्तराष्ट्रिय विमानस्थल आउँदो अक्टोबर महिनादेखि पुनःसंचालनमा आउने भएको छ ।
मंगलबार( २६ अप्रिल तारिख) सेन्दाई विमानस्थलले कोरोनाविरुद्धको प्रतिकार्यका रूपमा प्रयोगमा ल्याएको सुरक्षा रोबोट र स्कृनमा नछोईकन चेक इन गर्न सकिने नयाँ उपकरणहरू सार्वजनिक गर्दै अक्टोबरदेखि पुनः सेवा सुरुगर्ने जानकारी गराएको हो ।
जापान सरकारले अप्रिलको सुरुवातीदेखि नै नबप्रवेशीहरुलाई प्रवेश सहज बनाएको छ ।कोरोना संक्रमण थप माहामारीको रुपमा प्रवेश नगरे बिस्तारै पर्यटन भिसालाई पनि सहजिकरण गराउने योजनामा रहेको जापानले कोरोना कारण बन्द सेवाहरु क्रमिकरुपमा सुरुचारु गर्दै लैजाने निति लिएको छ।
सेवालाई थप प्रभावकारी बनाउने उदेश्यस्वरुप, सुरक्षा रोबोर्टहरुको प्रयोग बढाउने तथा डिस्प्लेमा नछोईकन चेकईन प्रोसेस गर्न सकिने उपकरणहरुको प्रयोगलाई बढावा दिने योजना सार्वजनिक गरिएको छ । यदि यो विमानस्थल पुनः संचालनमा आएमा सो क्षेत्रमा जाने यात्रुहरुलाई राहत पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




