
टोकियो/जापान । अन्ततः झण्डै ३ वर्षपछि जापानले पहिलो पटक विशुद्ध पर्यटनकै लागि आउनेहरुलाई प्रवेश दिएको छ ।मंगलबार परिक्षण स्वरुप पहिलो पटक ७ जना अमेरिकी पर्यटकहरु जापानको नारिता विमानस्थल आईपुगेका हुन् ।
कोरोना कारण लामो समय ठप्प रहेको जापानको पर्यटन व्यवसायलाई गति दिने प्रयास स्वरुप सरकारले यस मे महिनामा केहि साना ग्रुपका पर्यटकहरुलाई परिक्षणकोरुपमा प्रवेश गराउने योजना अनुरुप पहिलो पटक अमेरिकी पर्यटकहरुलाई ल्याएको बुझिएको छ ।
मंगलबार( हिजो) जापान आईपुग्ने ७ जनामध्ये ६ जना हवाई तथा बाँकी १ जना लस एन्जेलस निवासी अमेरिकीहरु रहेको बताईएको छ । उनिहरुलाई कोरोना भाईरस रोकथामका तोकिएको उपायहरु अबवम्बन सहित, सम्बन्धित ट्राभलले तोकिएका ठाउँहरुमा भ्रमण गराउने छन् ।
उनिहरुलाई, टोकियो बाहिरको तोचिगी प्रिफेक्चरको निक्को तथा नागानो, ईवाते लगायतका प्रिफेक्चरका विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण गराउने कार्यक्रम रहेको छ । जापान सरकारले यो महिनीभरी परिक्षणकारुपमा अमेरिका,अस्ट्रेलिया,थाईल्याण्ड तथा सिंगापुरका पर्यटकहरुलाई जापान प्रवेश गराउनेछ । यो परिक्षण सफल भए अन्य मुलुकका पर्टयटकहरुका लागि पनि खुला गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




