दीपक गौतम
टोकियो जापान । जापानको सर्बोच्च अदालतले न्यायाधीश छनौट गर्ने निर्वाचनमा विदेशमा रहेका जापानी नागरिकहरुले भोट हाल्न पाउनु संबैधानिक अधिकार भएको फैसला सुनाएको छ ।
सर्बोच्च अदालतले बुधवार विदेशमा रहेका जापानी नागरिकहरुलाई न्यायाधीश छनौट गर्ने निर्वाचनमा मत हाल्न नदिनु संविधानको उल्लङ्घन भएको ठहर गर्दै नागरिकको मत हाल्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो ।
बिदेशमा रहेका नागरिकलाई मताधिकार बाट बंचित गर्ने निर्वाचन सम्बन्धि मुलुकी संहिता असंबैधानिक रहेको ठहर गरेको हो । अदालतले निर्वाचन सम्बन्धी कानून गलत रहेको फैसला गरेको यो ११ औं पटक हो ।
समाचारहरुका अनुसार १८ वर्ष माथिका विदेश बस्ने जापानीहरुको संख्या १० लाख भन्दा माथि छ । जापानमा जनप्रतिनिधि जस्तै न्यायाधीसहरुको छनौट पनि मतदान मार्फत नागरिकले गर्ने गर्दछन । तर विदेश बस्ने जापानी नागरिकहरुले भने न्यायाधीस छान्ने निर्वाचनमा भाग लिन पाउदैनथे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




