टोकियो/जापान । यस वर्षको सुरुवातदेखिनै अत्याधिक मूल्यवृद्धिको मार खेप्दै आएका जापानबासी उपभोक्ताहरुलाई अब झन महंगीको भार थपिने भएको छ । हालसम्म खाद्यन्न तथा ईन्धनहरुमा मात्रै देखिएको मूल्यवृद्धि अव,लत्ता कपडा पनि हुनेभएको छ ।
जापानको फ्यासनवेयरमा बर्चश्व जमाउँदै आएको युनिक्लो जापानले अब आफ्ना विभिन्न उत्पादनहरुमा मूल्यवृद्धि गर्ने घोषणा गरेको छ । युनिक्लो जापानले आउँदो अगस्टबाट लागु हुनेगरी आफ्ना उत्पादनको सामानहरु प्रति पिस १ हजार येनका दरले बढाउनेछ । यो एकैपटक हुने ठूलो मूल्यवृद्धि हो । जापानमा युनिक्लो अत्यन्तै लोकप्रिय फ्यासनवेयर अन्तरगत पर्दछ ।
जापानी संचार माध्यमहरुले जनाए अनुसार, अउँदो अगस्टबाट हाल,१९९० येनमा प्राप्त कपडाहरुतको मूल्य २९९० पर्नेछ । त्यस्तै हाल ५९९० येनमा किन्न सकिने अल्ट्रा डाउन ज्याकेट ६९९० येन पर्नेछ । यसरी यस वर्षको आउँदो जाडोयाम निकै महंगीने संकेत गरेको छ ।
कोरोना महामारीका कारण आपुर्तिमा तथा उत्पादनमा देखिएको जनशक्ति अभावसंगै बढ्दो लागत, कच्चा पदार्थको लागत लगायतका कारण मूल्य वृद्धि गर्नुपरेको बताईको छ । युनिक्लोका कपडाहरु सबै भियतनाम तथा चाईनामा उत्पादन हुने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




