टोकियो/जापान । दक्षिण अमेरिकाको अमेजनका आदिवासीहरूबारे रिपोर्ट तयार गर्ने बेलायती २ जना समाचार रिपोर्टरहरु यहि जुन महिनाको ५ तारिखदेखि बेपत्ता भएका छन् । अहिले ब्राजिलका सेना तथा प्रहरीहरुले उनिहरुको खोजी गरिरहेका छन् ।
खोजीका क्रममा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले उनिहरु त्यस क्षेत्रको रिपोर्टिंगका लागि आवश्यक प्रक्रिया नपुर्याई गएको देखिएको बताएका छन् ।ति रिपोर्टहरु जुन अवस्थामा गएको भएपनि उनिहरुको खोजी कार्य यतिखेर प्रमुख हुनुपर्ने भन्दै ब्रजिलियन राष्ट्रपतीको संयुक्त राष्ट्र संघ र पश्चिमी सञ्चारमाध्यमबाट आलोचना गरेका छन् ।
बेपत्ता हुनेहरुमा,बेलायती रिपोर्टर डन फिलिप्स र ब्राजिलका विशेषज्ञ ब्रनो पेरेरा रहेका छन् । उनिहरुले विगत १५ वर्षदेखि अमेजनका आदिवासीहरूको अन्तर्वार्ता लिँदै आएका थिए ।
जानकारी अनुसार,यस महिनाको ५ तारिखमा, उत्तरपश्चिम ब्राजिलको अमेजनको भित्री क्षेत्रमा आदिवासी जनजातिको अन्तर्वार्ता लिएर डुङ्गाबाट नजिकैको सहरमा जाँदै गर्दा ती दुई व्यक्तिको ब्राजिलियन सेनासँग सम्पर्क टुटेको थियो।
ब्राजिलको अमेजनमा, अवैध सुन खानीहरू संचालन गर्ने समूहहरुले त्यहाँका आदिवासीहरूको हत्या जस्ता धेरै घटनाहरू हुनेगरेका थिए र त्यस्ता कम्पनीहरूबाट यी दुईलाई पनि यस अघि धम्की दिइएको बताईएको छ ।
एनएचके अनलाईनमा प्रकाशित खबर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




