सजिना मोक्तान/टोकियो

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  फोनिज जापान शाखाले आफ्नो स्थापनाको बर्षमा पाइला टेकेको अवसर पारेरस्मारिका प्रकाशन गर्ने जनाएको

संस्थाले औँ बर्ष प्रबेश गरेको सुअवसर पारेर पहिलो पटकफोनिज आवाजनामक स्मारिका प्रकाशन गर्ने निर्णय गरेको ।जापानबासी आदिवासि तथा गैरआदिवासि नेपालीहरुसंग भएका बौद्धिक कला प्रतिभा ,साहित्य लेख रचना खोजमुलक जानकारीतथा सूचनाहरु, नेपाल जापानसंग सम्बन्धित बिज्ञहरुको अनुभव उहाँहरुसंग गरिएको कुराकानी अनि उहाँहरुको लेखरचनाहरुलाईस्मारिकामा प्रमुखताका साथ समेटिने प्रयास गर्नेछौ सूचनामा भनिएको

हामीलाइ हाम्रो उद्देश्य साकार बनाउन तपाइँ अनि तपाइँ आवद्ध संस्थाको अमुल्य सहयोगको अत्यन्तै खाँचो अत तपाइँको तर्फबाटआवश्यक बिज्ञापन अनि बौद्धिक खुराकहरु (लेख रचना साहित्य कला,प्रतिभा अनि सूचना,जानकारी) उपलब्ध गराइ सहयोगगरिदिनहुन हामी हार्दिक विनम्र अनुरोध गर्दछौ अध्यक्ष फूर्वा शेर्पाले अपिल गर्नुभएको

लेख, रचना तल दिइएको इमेलमा पठाउनुहोला

email address:fonijjapan86@gmail.com


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार