टोकियो/जापान। आज(अगस्ट १० तारिख)जापानमा एकैदिन २ लाख ५० हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।एकैदिन पुष्टि भएको यो संक्रमित संख्या जापानमा कोरोना महामारी सुरु भएयताकै उच्च हो।
आज जापानमा संक्रमितहरुको बढ्दो संख्या संगै मृत्युदर पनि उच्च मात्रामा बढेको छ । टोकियो,चिबा, ओसाका,फुकुओका, साईतामा,गुन्मा,ह्योगो,कुमामोतो,सिगा लगायतका विभिन्न प्रिफेक्चरमा गरी एकैदिन २५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएकोछ।
हरेकदिन उच्च संक्रमण पुष्टि हुँदै आएको जापानमा हालसम्म,१ करोड ४९ लाख ३ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टिभएको छ। संक्रमित मध्ये ३४ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने १ करोड २५ लाख ४६ हजार ४६ जनाले स्वास्थ्य लाभलिएका छन्।
मुलुकैभर ऐतिहासिकरुपमा कोरोना बढेपनि अझैसम्म जापान सरकारले कुनै ठोस रोकथामका उपायहरु कार्यन्वयनकी लागि आमनागरिकहरुमा आह्वान गरेको छैन। यसका साथै मानिसहरुको दैनिकीमा कुनै सिमा निर्धारण गरिएको छैन । परिणाम हरेक दिन उच्चसंक्रमण पुष्टि हुनेक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




