टोकियो ।जापानमा जारी तेस्रो सिजुओका खुल्ला इन्टरनेशल फ्रेण्डशिप कराँते प्रतियोगितामा सहभागि हुन आएका नेपाली खेलाडीहरुलाई एनआरएनए जापानले बधाई एवं स्वागत गर्दै सम्मान गर्यो।
सिनक्याकोसिन काई नेपालका ब्रान्च चिफ सुर्य बुढाथोकीको नेतृत्वमा नेपालबाट आउनुभएका खेलाडी कुमार श्रेष्ठले, ७० केजी तौल समुहमा रामहरी आले मगरले ७० केजी भन्दा माथी प्रतिस्पर्धामा तथा विनिता फुयाल ३५ वर्ष माथी, महिला खुल्ला तौल समुहमा र दिसान लामाले १५वर्ष मुनीको ५५ केजी मुनी तौल समुहमा सहभागिता जनाएका थिए ।
कुल दुईसय बढि खेलाडीहरुले उपाधिका लागि सहभागिता जनाइरहेका छन । प्रतियोगीतामा नेपाली खेलाडीले रजत पदक सहित वेष्ट फाइटरको उपाधी पाँउदा जापान स्थित नेपाली अत्यन्त हर्षित भएको बताईएको थियो।
सम्मान कार्यक्रममा एनआरएनए जापानको तर्फबाट उपाध्यक्षद्धय सरोज कुमार खत्री, शिव प्रसाद पौडेल र कोषाध्यक्ष कालिका थापा, महिला संयोजक सबिता श्रेष्ठ सहित सदस्य लगायत सुभचिन्तकहरुले पुष्प गुच्छा सहित खादा ओडाएर स्वागत तथा सम्मान गरेका थिए।१५ बर्ष पछि नेपाललाई सिन क्योकुसीन करातेमा सफलता मिलेकोमा सहभागिहरुले खुशी व्यक्त गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




