टोकियो/जापान। चीनद्वारा ताइवान वरपर व्यालेस्टिक मिसाईल प्रक्षेपण सहित जापान वरपरको सुरक्षा वातावरण झन् गम्भीर बन्दै गएकोले पहिलो पटक जापानमा छोटो दूरीको मिसाईलहरु प्रक्षेपण प्रशिक्षण गरिएको छ ।
जापानको होक्काईदोमा रहेको एक मात्रै, छोटो दूरीको मिसाइल फायर प्रशिक्षणलाई अनुमति प्राप्त क्षेत्र सिजुनाई एन्टि एयरक्राफ्ट जोनमा जापानमा पहिलो पटक टेलिभिजन लगायतका श्रव्य/दृश्य माध्महरुमा समेत देखाउने गरि छोटो दुरीका मिसाईलहरु परिक्षण प्रक्षेपण गरिएको हो ।
त्यहाँ ति मिसाईलहरु प्रहार गर्नुअघि स्थानीय मत्स्यपालन सहकारी र नगरपालिकाहरूसँग परामर्श गरी समय र अवधी निर्धारण गरिएको थियो, र त्यस अवधिमा प्रशिक्षण सञ्चालन गर्न देशभरका सैन्य आधारहरूबाट भेला भएका सेल्फ डिफेन्स फोर्सका कर्मचारीहरु उपस्थित रहेका थिए ।
उक्त प्रशिक्षणमा सामान्यत छोटो दुरीका मिसाईल (Short SAM) भनेर चिनिने टाईप ११ प्रयोग गरिएको थियो । जसले छोटो दुरीको सतहबाट हावामा मिसाइलहरु प्रक्षेपण गरेको थियो।यो छोटो दूरीको विमान र मिसाइलहरू रोक्नको लागि डिजाइन गरिएको हो, र यो सबैभन्दा उन्नत विशुद्ध घरेलू उपकरण मिसाइल भएको बताईएको छ ।
तालिममा “Short SAM” ले दश किलोमिटर टाढा समुन्द्रमा सयौं मिटरको उचाइमा उडिरहेको उच्च गतिको लक्ष्यलाई प्रहार गर्न सक्छ।त्यसमा जडित राडारले दुश्मन मिसाइलहरू पत्ता लगाउँदछ, र लन्चरले प्रत्यक्ष गोला बारुद फायर गर्दछ।
यसमा २०० किलोग्राम भन्दा कम तौलको मिसाइलहरु क्रेन प्रयोग गरेर लन्चरमा लोड गरि प्रक्षेपण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




