टोकियो । पछिल्ला वर्षहरुमा हलोविनको चार्म बढ्दो छ । हुन त हलोविन सेलिब्रेसन र जापानी संस्कृति कुनै निकटता भने खासै छैन ।यध्यपी  जापानका केहि पर्यटकिय र व्यवसायिक  सहरहरुमा हलोविन भव्यताका साथ मनाईन्छ । यस वर्षको हलेविनमा टेकियोको सिवुयामा देखिएका केहि दृश्यहरु ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार