टोकियो/जापान।निरन्तर कमजोर बन्दै गएको जापानी येन आज(२२ सप्टेम्बर १ डलर बराबर १४५ येनको कमजोर अवस्थामा पुगेपछि,जापानी केन्द्रिय बैंकले विदेशी मुद्रा विनिमय बजारमा हस्तक्षेप गरेको छ ।
आज टोकियो विदेशी मुद्रा बिनिमय बजारमा, केन्द्रिय बैंकले येनको तीव्र अवमूल्यन रोक्नको लागि हस्तक्षेप गर्ने निर्णय गरि सोहि अनुसारको नीति कार्यन्वयन गरेको हो । अर्थमन्त्री कान्दाका अनुसार,यो तीब्र अबमुल्यनलाई हस्तक्षेप जरुरी भएको सरोकारवालाहरुको संयुक्त निर्णय पश्चात त्यसो गरिएको हो ।
यस विषयमा अर्थमन्त्री काण्दाले भने, ‘अहिलेको विनिमय बजारमा सट्टेबाजीको पृष्ठभूमिमा तीव्र र एकतर्फी गतिबिधि देखिएको छ ।” पत्रकारहरूले बजार हस्तक्षेप गर्नु निर्णायक उपाय हुनसक्छन् त भनेर सोध्दा, उनले एकै वाक्यमा “हो।” भन्ने जवाफ दिएका थिए । सन २०११ को नोभेम्बर(११ वर्षमा)यता यस्तो हस्तक्षेप पहिलो पटक गरिएको हो ।
यस अघि सन १९९८ मा येन डलरको तुलनामा १४० येनको स्तरमा झरेको थियो । अहिले त्यो भन्दा पनि कमजोर अवस्थामा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




