टोकियो/जापान। आज (१ तारिख)बिहान चिनिँया नौसेनाका दुईवटा जहाजहरु करिब ११ घण्टसम्म ओकिनावा प्रिफेक्चर सेन्काकु टापुको तटबाट जापानको जलक्षेत्रमा प्रवेश गरेको बताईएको छ। जापान कोस्ट गार्ड मुख्यालयले जापानको जलक्षेत्रमा घुसपैठ गर्ने चिनियाँ जहाजहरुलाई रोक्न चेतावनी र निगरानी जारी राखेको छ ।
जापानको ११औं क्षेत्रीय कोस्टगार्ड मुख्यालयका अनुसार(१ तारिख बिहान ३ः१० बजे मात्रै जापानको क्षेत्रीय जल सीमाभन्दा बाहिर छेउछाउको क्षेत्रमा यात्रा गरिरहेका चाइिज नै सेनाका दुईवटा जहाज मिनामिकोजिमा टापुको तटमा फेला परेका थिए ।तिनीहरूले जापानी जलक्षेत्रमा एकपछि अर्को गर्दै प्रवेश गरेका थिए ।
जापानी माछा मार्ने डुङ्गाको नजिक पुग्ने लक्ष सहित ति दुईवटा जहाजले जापानी क्षेत्रको पानीमा करिब ११ घन्टा यात्रा गरेको बताईएको छ ।जब माछा मार्ने डुङ्गाले माछा मार्ने काम सकेर उक्त क्षेत्र छोड्यो, तिनीहरूले पनि एक पछि अर्को गर्दै सो क्षेत्र छाडे । यसरी हेर्दा उनिहरुले जापानी डुंगाहरुलाई पिछा गरिरहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




