टोकियो/जापान। जापानले आफ्नो तीन सेल्फ डिफेन्स फोर्स इकाइहरूको निरीक्षण गर्न र आपतकालिन अवस्थामा अमेरिकी सेनासँग राम्रो समन्वय गर्न नयाँ संयुक्त कमाण्ड र नयाँ कमान्डिङ अफिसर स्थापना गर्न अघि बढिरहेको छ निक्केई एसियाले खबर छापेको छ।
ताइवान स्ट्रेटमा कुनै पनि सम्भावित संकटको लागि राष्ट्र सतर्क रहँदै गर्दा,सम २०२४ सम्ममा पुनर्संरचना हुन सक्ने आँकलन गरिएको हो । अधिकारीले स्थल, सामुद्रिक र वायु सेल्फ-डिफेन्स फोर्सको सञ्चालनको निरीक्षण गर्नेछन्, र आफ्नो अमेरिकी समकक्षीहरुसंग नजिकबाट सञ्चार आदान-प्रदान गर्नेछन्।
त्यसका लागि सरकारले पहिले आत्मरक्षा बल ऐन संशोधन गर्नुपर्छ। यो योजनालाई वर्षको अन्त्यमा परिमार्जन गरिने तीनवटा सुरक्षा सम्बन्धी कागजातमा समावेश गरिनेछ।एक पटक आवश्संयक नीतिहरु शोधनहरू गरिसकेपछि सन २०२७ सम्ममा द्रुत-प्रतिक्रिया प्रणाली स्थापित हुनेछ ।
हाल,सेल्फ डिफेन्स फोर्सको संयुक्त स्टाफ अफिसले तीनवटै सेनालाई कमाण्ड गर्छ र चीफ अफ स्टाफद्वारा निरीक्षण गर्ने गरिन्छ। हाल कायम यस प्रणालीलाई थप मजबुत बनाउने प्रयास भएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




