टोकियो/जापान। मालिका समाज बागलुङ जापानको तेश्रो अधिवेशन सम्पन्न भएको टोकियोमा सम्पन्न अधिवेशनले राजुसापकोटाको अध्यक्षतामा सर्वसम्मत  कार्यसमिति चयन गरेको

समाजको नयाँ कार्यसमितिम,अध्यक्षराजु सापकोटा,उपाध्यक्षओम प्रसाद सापकोटा,उपाध्यक्षकृष्ण प्रसादसापकोटा,उपाध्यक्षॠषिराम सापकोटा,उपाध्यक्षपदम रेग्मी,सचिबबिष्णु सापकोटा,सहसचिबगोकुलसापकोटा,सहसचिबठाकुर सापकोटा(बिकास),कोषाध्यक्षजीवन सापकोटा,सहकोषाध्यक्षदेबिलाल सापकोटा,सहकोषाध्यक्षरोशन सापकोटा(रामु) चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा देबी सापकोटा,गोपाल केसी ,राजेन्द्र सापकोटा,झपेन्द्रसापकोटा,ॠषिराम रेग्मी,पुरन सापकोटा,रेशम बहादुर सापकोटा,ठाकुर सापकोटा,राम्जी सापकोटा,गोपाल कृष्ण सापकोटा चयनभएका छन्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार