टोकियो/जापान।आज बिहान जापानको नारिता विमानस्थलबाट फुकुओकातर्फ उडेको एलसीसी जेटस्टारको बिमान आकस्मिक रुपमा आईची प्रिफेक्चरमा रहेको चुबु विमानस्थलमा अवतरण गरिएको छ।
आज(जनवरी ७ तारिख)बिहान ७ः३० बजेपछि फुकुओकालागि उडेको बिमान चुबु बिमानस्थलमा अवतरण गरिएको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।उद्दारको क्रममा एक जना यात्रु सामान्य घाईते भएता पनि अन्य सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुसल रहेको बताईएको छ।
विमानस्थल व्यवस्थापन कम्पनीका अनुसार जहाजमा विष्फोटक पदार्थ रहेको धम्की आएपछि विमानको आकस्मिक अवतरण गराईएको हो। अहिले प्रहरीले जहाजको अवस्थाबारे अनुसन्धान गरिरहेके छ।
अनुसन्धान श्रोतका अनुसार आज बिहान ६ बजेपछि एउटा अन्तर्राष्ट्रिय कल आयो र विमानमा बम राखेको बताईयो ।तर आकस्मिकरुपमा अवतरण गरि खोजबिन गरिएको भएतापनि
अहिलेसम्म विस्फोटक पदार्थ जस्ता शंकास्पद वस्तु फेला नपरेको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




