टोकियो/जापान।अत्यन्तै चिसो हिउँदे हावाका कारण २४
आज(२४ तारिख )देखि २६ तारिखसम्म उत्तरी तथा पश्चिमी जापानको सामुद्रिक क्षेत्र वरपर भारी हिमपात र वर्षा हुने
आँकलन गरिएको छ ।
यो २ दिनको अवधीमा जापानभर पछिल्लो १० वर्षकै चिसो हुने( कम तापक्रम ) मौसमी पुर्वानुमान गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार चिसोका कारण पानी आपुर्ती गर्ने पाईपहरु तथा सडकको सतहहरुमा चिसोका कारण क्षति हुने जोखिम रहेको छ। भारी हिमपात,चिसो वतास तथा वर्षका कारण हुनसक्ने सम्भावित क्षतिहरुमा सावधान रहनका लागि आग्रह गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार, ठण्डी हावाको वायुमण्डलीय चापको २४ देखि २६ तारिखसम्म तीव्र हुनेछ, र उत्तरी तथा दक्षिणी जापानमा यस जाडोको सबैभन्दा चिसो हावा प्रवाह हुनेछ ।परिणामस्वरुप, मुख्यतया उत्तरी जापानदेखि पश्चिमी जापानको सि अफ जापान क्षेत्रमा भारी हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।
आज,टोकियो महानगरका २३ वटा वडाहरु भित्रपनि यो वर्षको पहिलो हिमपात हुने मौसमी पुर्वानुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




