टोकियो/जापान। बागलुङ समाज जापानले नेपालबाट आएका खेलाडीहरुलाई सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बुधवार टोकियोमा सम्पन्न कार्यक्रममा बागलुङ जिल्ला बडिगाड गाउपालिका स्थित बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजा,खेलाडी बिज्जल पाईजा र टिम ब्यबस्थापक प्रदिप शाहलाई समाजले सम्मान-पत्र, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
जापानमा फेब्रुअरी १३ देखि १९ तारिख सम्मको लागि तय भएको कराँते सेमिनार र प्रतियोगितामा सहभागी हुन नेपालको तर्फबाट जापान आएको बखतमा समाजले सम्मान कार्यक्रम गरेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल भएका राजन कुमार पाईजा सेमिनारमा सहभागी हुनुहुन्छ भने कराँते खेलाडी बिज्जल पाईजा प्रतियोगितामा सहभागी रहनुभएको टिम ब्यबस्थापक प्रदिप शाहले जानकारी दिए ।
सम्मान कार्यक्रम सचिब बसन्त आचार्यको संचालन, उपाध्यक्ष प्रकाश केसिको स्वागत मन्तब्य र कार्यवाहक अध्यक्ष राजु केसिको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




