टोकियो/जापान। यो वर्षको काफुन्स्यो सिजन लगभग सकिन लाग्यो तर जापान मौसम विज्ञान एजेन्सीले जनाए अनुसार, तपाईं अझै पनि सतर्क हुनुपर्छ।
यहि शुक्रबार ७ तारिखससम्म पश्चिमबाट वर्षाको क्षेत्र विस्तार हुने र अलिकति राहत मिल्ने भए पनि यो सातादेखि फेरि अत्यन्तै धेरै परागहरु उड्ने अनुमान गरिएको छ । कान्तो क्षेत्रको पश्चिमी भुभाग तथा तोहोकु क्षेत्रमा सुगीको पराग फेरि यो सिजनको अन्त्यमा अत्याधिक उड्ने आँकलन गरिएको छ।

यो वर्षको लागि काफुन अन्त्य नजिक छ, तर यसको समस्या भएका व्यक्तिहरु अब केहि दिन विशेष सजक ह हुनुपर्ने छ। भोलि, बिहीबार ६ तारिख क्युसुदेखि तोकाईसम्म सजिलै वर्षा हुनेछ, र परागको फैलावटलाई अलिकति कम हुनेछ, तर कान्तोदेखि तोहोकुसम्म भने पराग धेरै उड्ने सम्भावना रहेको छ।
कान्तो तथा पश्चिमी जापानमा मुख्यतया धुपीका परागहरु उड्नेछन् भने तोहोकु क्षेत्रमा सुगी(एक प्रकारको सल्ला)को परागहरु अधिक उड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




