नागोया/जापान।हिजो(८ तारिख) राति नागोयाको मेईतेचु नागोया मेनलाईनको मोतोकासादेरा स्टेशनको प्लेटफर्मको प्रतिक्षालयमा १८ वर्षीया महिला छातीमा धारिलो हतियार प्रहार भई,ढलिरहेको अवस्थामा भेटिएको र पछि मृत्यु पुष्टि भएको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
प्रहरीका अनुसार ति युवतीको शरीरमा थुप्रै चोटहरु लागेको थियो। सोहि समयमा,एक युवकले उक्त ट्रेन प्लेटफर्मबाट ट्रेनको लिकमा हाम फालेको र उसको पनि त्यहि मृत्यु भएको बताईएको छ। हाल प्रहरीले ति लिकमा हाम फालेर आत्महत्या गर्ने पुरुष र ति महिलाको हत्याबिच सम्मबन्ध रहेको या नरहेको बारे अनुसन्धान गरिरहेको बताईएको छ।
घटनाको बारेमा जानकारी पाएपछि तुरुन्त घटनास्थलमा पुगेको प्रहरी र दमकल विभागले जनाए अनुसार,ति १८ वर्षिय कम्पनी जागिरे प्रतिक्षालयमा ढलिरहेकी भेटिएको थियो ।उनलाई तत्काल अस्पताल लगिएको र त्यहि मृत घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




