टोकियो/जापान। यस वर्ष जापानमा हालसम्म २० हजार भन्दा बढी खाद्यान्न र पेय पदार्थहरूको मूल्यवृद्धिको निर्णय गरिएको छ । जुन संख्या गत वर्षकोभन्दा पनि उच्च हो। मुद्रास्फीतिको मारमा परिरहेका उपभोक्ताहरुलाइ मूल्यवृद्धिले छप चुनौती सिर्जना गरिदिएको छ।
क्रेडिट कम्पनी,तेइकोकु डेटा बैंकद्वारा हालै गरिएको सर्वेक्षणले घरायसी उपभोगका लागि उत्पादनहरूको मूल्यवृद्धि उच्च बनाएको देखाएको छ । यस वर्ष जापानमा बर्ड फ्लुका कारण अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने,त्यससंगै जोडिएर अन्य २० हजार भन्दा बढि खाद्यन्न तथा पेय पदार्थहरुको मूल्य बढेको छ ।
मूल्यवृद्धिको भएका वस्तुहरूको कुल संख्या,यस वर्षको मार्चसम्ममा,२० हजार नाघिसकेको छ। यो गतवर्षको तुलनामा तीब्र वृद्धि हो । यहि क्रम जारी रहेमा यस वर्ष जापानमा ३० हजारभन्दा बढि खाध्य तथा पेय पदार्थहरुको मूल्य बढ्नेछ।
यस सर्वेक्षणले अप्रिलको अन्त्यसम्म स्टक एक्सचेन्जमा सूचीकृत १०५ प्रमुख खाद्य तथा पेय पदार्थ कम्पनी र ९० अनलिस्टेड कम्पनीको तथ्यांकहरु समेटेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




