टोकियो/जापान। आज (११ तारिख ) बिहान ४ः१६ बजे जापानको चिबा क्षेत्र केन्द्र भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

यस भूकम्पबाट सुनामीको खतरा नरहेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु चिबा प्रिफेक्चरको दक्षिणी भागमा रहेपनि टोकियो तथा खानागावाको सबैजसो क्षेत्रमा धक्का महशुस गराएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार