टोकियो/जापान। २७ तारिखमा न्युयोर्कको विदेशी विनिमय बजारमा फेडरल रिजर्भ बोर्डले ब्याजदर बढाउने दृष्टिकोणले येनको अवमूल्यनलाई तीव्र पार्दै, र येनको विनिमय दर थप कमजोर बनेको छ। अस्थायी रूपमा १ डलर बराबर १४४ येनको दरमा कारोबार भएको छ।
अघिल्लो वर्ष ऐतिहासिक रुपमा कमजोर बनेको येन यस वर्षको सुरुवातदेखि केहि सुधारको बाटोमा देखिँदै आएकोमा पुनः ऐतिहासिक कमजोर बनेको बिन्दुतर्फ उन्मुख हुन थालेको छ।
त्यस्तै,डलरसंग निरन्तर घटिरहेको जापानी येन युरोसंग पछिल्लो १५ वर्षयताकै कमजोर बन्न पुगेको छ । २७ तारिख प्रति १ युरो किन्न १५७ येनसम्म तिर्नुपर्ने अवस्था देखियो। यसले जापानको आयात व्यवसाय तथा विप्रेषण गर्ने विदेशी नागरिकहरु थप समस्यामा पर्न थालेको निष्कर्ष निकालिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




