ओसाका, जापान जापानमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिने उद्देश्यका साथ घण्टी इन्टरटेन्मेन्टले जुलाई १३ तारिक बिहिबारशविन राई तथा फ्यारोह ब्याण्डको कन्सर्ट पहिलो पटक जापानको ओसाकामा गर्ने भएको

ओसाकाको गोरिल्ला हलमा आयोजना हुन लागेको सो कन्सर्टमा शविन राईका अलावा अन्य जापानमा रहेका नेपाली गायक तथाब्याण्डहरुले समेत आफ्नो प्रस्तुती दिने आयोजक घण्टी इन्टरटेन्मेन्टका सदस्य पूर्ण प्रसाद गर्बुजाले जानकारी दिए

करिव एक हजार जना क्षमता भएको उक्त हलमा कन्सर्ट गर्ने व्यवस्था गरेका छौं हाल सम्म एड्भान्स नाम दिएको टिकट करिव  सय हाराहरीमा बिक्रि भैसकेको छ।सदस्य गबुर्जाले बताए   जापानमा रहेका नेपाली ब्याण्ड सुड्डो रक्स अनन्त तथा गायकहरुभ्वाईस अफ नेपालका प्रतिस्पर्धी अभि दोगं तामागं, गायक सन्तोष क्षेत्री अन्य बिटबक्स कलाकारहरुको समेत प्रस्तुती रहनेबताईएको


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार