टोकियो/जापान। ताईफु(台風)७ को सम्भावित प्रभावलाई लक्षित गरि जेआर तोकाईले तोकाईदो सिनखानसेन यहि अगस्ट १३ बाट १६ तारिखसम्म संचालन स्थगन गर्नसक्ने बताईएको छ।

ताईफु ६ कै प्रभाव कायम रहेको जापानमा ताईफु ७ प्रवेश गर्दैछ। ताईफुले यस पटक जापानको महत्वपूर्ण पर्व ओबोनलाई प्रभावित पार्ने देखिएको छ।

ओबोन तथा गर्मी बिदाको समयमा घुमघाममा निस्किनुअघि,आफु जाने गन्तव्यको ताईफुको अवस्था तथा त्यसले यात्रामा पार्नसक्ने प्रभावबारे राम्रोसंग बुझेर मात्रा यात्रामा निस्किन सुझाव दिइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार